दफा १४
झुठ्ठा व्यहोरा उद्घोषण गर्ने वा लेखी दिनेलाई वा त्यस्तोमा साक्षी बस्नेलाई सजाय
: विवाह नभएकोमा विवाह भएको हो भनी वा अन्य कुनै किसिमको झुठ्ठा व्यहोरा जानी जानी उद्घोषन गर्ने वा लेखी दिने व्यक्तिलाई वा त्यस्तोमा सहिछाप गरिदिने साक्षीलाई तीन महीनासम्म कैद वा पाँचसय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।